By Kamal Kant Jha

Breaking

Friday 5 March 2021

pH सम्बन्धी ज्ञान

ल विद्यार्थी हरु आज म ph सम्बन्धी केही ज्ञान प्रस्तुत गर्न गै रहेको छु। आखिर के हो त ph भनेको?
हामीलाई थाहा नै छ कि कुनै पनि solution को acidic वा basic nature के कुरा मा भर पर्छ भने त्यो hydronium ion हो, जुन सुकै घोलमा hydroxyl ion पनि रहेको हुन्छ तर ph स्केल लागि hydroxyl ion सँग बाल मतलब हुँदैन किन भने hydronium ion को सन्तृप्तता concentration थाहा छ भने hydroxyl group काे सन्त्रिप्ताता सजिलै आकलन गर्न सक्छौं। तिमीहरूलाई थाहा नै होला 
K a. Kb = K w हुन्छ भन्ने कुरो यहाँ K w constant हो जसको value १० काे power -१४ हुन्छ रूम temperature मा। त्यसैले ph भनेको hydronium ion concentration काे negative logarithm हो। बाँकी कुरा हरु किताब बाट पढ्नु equation हरु बाट थप कुरा स्पष्ट हुन्छ।

No comments: